Twitter

Follow aameerjoc on Twitter

About Me

I am Aameer JOC... and i want to live life in a simple way. Be happy every time and enjoy every bit of life!

Monday, December 20, 2010

के.यू.का क्लब

के.यू.को विभागीय क्लबहरुलाई सक्रिय बनाउने अभिप्रायले सम्पूर्ण क्लबहरू एकजुट भइ काम गर्ने निर्णयमा पुगेका छन् । प्राय सबै विभागीय क्लबहरुको उपस्थिति रहेको उक्त भेलामा प्रस्तावकद्वय सुलभ विष्ट र लाल बहादुर बूडाले उक्त क्लब विशुद्ध अनौपचारिक संयन्त्र रहने बताएका थिए । यस संयन्त्रले के.यू.का क्लबहरुबीच समन्वय गरी विभिन्न सिर्जनात्मक कार्यक्रमहरु गर्नेछ । साथै यो कुनै नयाँ क्लब नभएको कुरा बारम्बार प्रस्ट्याउँदै थिए । प्राय स्वागत कार्यक्रम र विदाई कार्यक्रम गर्नमा सीमित रहने विभागीय क्लबहरुका लागि यो सही थालनी भएको भेलामा उपस्थित सबैको एक मत थियो । मानव दक्षता विकास गर्ने खालका कार्यक्रमहरु ल्याउने सोचले गठन गर्न लागिएको उक्त संयन्त्र निकट भविष्यमा उदाहरणीय बन्न सके फलदायी हुने थियो ।

No comments:

Post a Comment

Facebook Badge