Twitter

Follow aameerjoc on Twitter

About Me

I am Aameer JOC... and i want to live life in a simple way. Be happy every time and enjoy every bit of life!

Monday, December 20, 2010

नव आगन्तुक

“ ओई पर्खी बस् ल म एकैछिन् फोटोकपी गरेर आउँछु , ला यो ड्राफ्टर समात्”, ड्रइङ क्लास सकेर फर्किरहेका तीन छात्रामध्येको एक जसले कालो सेतो बबल्स भएको लुगा लगाएकी उनले आफ्नो साथीसँग गरेको अनुरोध हो यो । काठमाडौँ विश्वविद्यालयमा औपचारिक रूपमा भर्ना भएर पढाइ सुरु भएको करिव दुई सातापछिको माहोलमा भएको एउटा सानो कुराकानीको अंश हो योे । हाल कोही आफ्नो कक्षा भएको ब्लक नपाएर अल्मलिरहेका छन् भने कोही कुन होटलको खाना मीठो होला भनेर दिनहुँ खाना खाने ठाउँ परिवर्तन गर्दै हिँडिरहेको भेटिन्छन् । हुन पनि अचम्मकै हुन्छ नव आगन्तुक विद्यार्थी हुँदाको यो रमझम । नयाँ माहोल, नयाँ उमँग, नयाँ जोश, नयाँ साथी अनि अयाँ माहोल पनि ।

No comments:

Post a Comment

Facebook Badge